बसन्त कार्की
प्रचार विभाग प्रमुख
ने.क.पा. (एमाले)
दोलखा
वक्तव्य
संविधानसभा निर्वाचन प्रति अत्यन्त धैरै प्रतिवद्धता व्यक्त गर्ने तर गाउँमा अन्य दलकौ गतिविधिलाई निषैध गर्दै हाम्रौ पार्टीकौ सभालाई बिथौल्ने, सभामा ढुंगा प्रहार गर्ने, बास बसैको टाउँमा राती घर घेराउ गर्ने जस्ता निन्दनय कार्य माऔवादीबाट भएकौमा नेकपा एमाले), दोलखा त्यस्ता क्रियाकलापको घोर भर्त्सना र निन्दा गर्दछ। साथै च्यामा गाविमा भएकौ कार्यक्रममा झपट सुनुवार माऔवादीको ढुंगा प्रहारबाट घाइते हुनु भएकोमा शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ।
हाईलाइट्स
निर्वाचन प्रचार समाचार
क्षेत्र नं. १ :
काब्रे गाविस माओवाद